जनकपुरधाम,असोज २५ । धनुषाका दीपक गुप्तालाई
नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. २ को मेला समितिको सदस्यमा जिम्मेवारी दिएकाछन्।


प्रदेश न २ मा आयोजना हुने विभिन्न खालको मेलाहरु व्यवस्थित, मर्यादित बनाउँदै सँगै व्यापार सृजना वातावरणको हुनुको साथै व्यापारीक गतिविधीमा असर देखिएको सो कार्यका लागि ३ तहका सरकारहरु संघिय,प्रदेश र स्थानिय सरकार र अरु सरोकारवाला संघ संस्थासंग समन्वय गर्दै मेला ओाजनाको क्षेत्रको विकास, प्रबर्धनको साथै समस्या समाधानमा अक्रमको भूमिका रहने सो महासंघका अध्यक्ष गणेश प्रसाद लाठ र संयोजक अम्भु प्रसाद साहद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।



