हुलाकी न्यूज ,जनकपुरधाम : धनुषाको कमला नगरपालिकाका एक वडाध्यक्षको छोरा गोलीसहित पक्राउ परेको छ ।

कमला नगरपालिका-८ हरिनेका वडाध्यक्ष राजेश्वर मरिक यादवका छोरा सरोज मरिक यादव गोलीसहित पक्राउ परेको छ ।

उनलाई शहिदनगर नगरपालिकाको यदुकुहास्थित रहेको विद्यालयबाट पक्राउ गरिएको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.