जनकपुरधाम,असोज ११ । मुख्यमन्त्री राउतले  शुभकामना संदेश जारी गर्दै असोज १३ गते बुधबार प्रदेश भरि महिलाका लागि सार्वजनिक विदा भएको जानकारी गराउनु भएका छन् ।

कठोर पर्व जितियाको अवसरमा महिलाहरुको लागि सार्वजनिक विदा घोषणा गरेको छ संगै उनले सबै प्रदेशबासीमा जितिया पर्वको शुभकामना व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.