जनकपुरधाम । संविधान दिबसको अवसर पारेर जनकपुरधामको ऐतिहासिक नोचा पोखरीमा युवाहरुले मिलेरे सरसफाई गरिएको छ ।

कांग्रेसका कार्यकर्तासंगै प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पनि झाडु लिएर पोखरी क्षेत्रको सरसफाई गरेका छन्।

सातौं संविधान दिवसको अवसरमा मन्त्री यादवले प्रदेश तथा देशवासीमा शुभकामना समेत व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.