हुलाकी न्यूज, जनकपुरधाम : जनकपुरधाम स्तित प्रसिद्ध मन्दिर राजा जनकको कुलदेवी माता राजदेवी मन्दिरको कम्युनिटी श्री महाविर युवा कमिटीको ५३औ साधारण सभा बाट माता राजदेवीमाताको पुजालाई मध्यनजर गर्दै वडादशैँमा हरेक बर्षझै यस बर्षपनि माता राजदेवी मन्दिरमा बडौ धुमधाम एबम हर्शौउल्लासका साथ पूजा आजगरी मनाइने निर्णय भएको छ।

उक्त पुजामा भब्यता प्रदान गर्नका निमित्त १०औ दिनका लागि विभिन्न संयोजक्ता चयन समेत गरिएको छ।

संयोजकहरुको नामावलि यस प्रकारका छन् मुल पुजा संयोजक दिपक यादब, कालरात्री(ठेहा संयोजक)आशुतोष साह (छोटु),सुरक्षा समिती संयोजक धिरज बिक्रम साह,रमाइलो मेला संयोजक बिजय यादब,भजन सन्ध्या संयोजक बलराम साह,भब्य श्रृङ्गार संयोजक नितेश ज्यसबाल, खोइच भराइ संयोजक सम्भु साह,प्रशाद संयोजक सुनिल मिश्रा,रावन बध संयोजक रन्जन ज्यस्वाल, बिगयापण संयोजक दिपक गुप्ता,कोभिड संयोजक सन्जिव साह,बिजय जुलुस संयोजक श्याम साह, खाना ब्यव्स्थापन संयोजक सन्तोष शर्मा,लाइन ब्यब्स्थापन संयोजक शशी साह,फाउन्टेन संयोजक बजरङ लहेरि,नारिवल संयोजक राजु राउत,सरसफाइ संयोजक सुनिल राउतका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.