हुलाकी न्यूज ,जनकपुरधाम : विभिन्न पदपूर्तिका लागि प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

लोकसेवा आयोगद्वारा खुला लिखित प्रतियोगितात्मक परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.