हुलाकी न्यूज ,जनकपुरधाम : बलिउड अभिनेता तथा रियालिटी सो ‘बिग बोस १३’का बिजेता सिद्धार्थ शुक्लाको निधन भएको छ ।

उमेरले ४० लागेका शुक्लाको हृदयघातका कारण मृत्यु भएको बताइएको छ । उनको पार्थिव शरीर यतिबेला मुम्बइको कपुर अस्पतालमा राखिएको छ ।

सिद्धार्थले बुधबार सुत्नु भन्दा अगाडी केही औषधि सेवन गरेका थिए तर त्यो औषधि कुन थियो खुलाशा भएको छैन ।

भारतीय मिडिया एबीपीका अनुसार बुधबार राति सुत्नुअघि केही औषधि आएका शुक्ला बिहान बेहोस अवस्थामा देखिएका थिए । अस्पतालले हृदयाघातबाट उनको निधन भएको जनाएको छ । एजेन्सी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.