Homeअपडेटलोसपा नेताहरुलाई जनकपुरमा भव्य स्वागत ( फोटो फिचर )
लोसपा नेताहरुलाई जनकपुरमा भव्य स्वागत ( फोटो फिचर )
हुलाकी न्यूज ,जनकपुरधाम : जनकपुरमाधाममा लोसपा नेताहरुलाई भव्य स्वागत गरिएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुर वरिष्ठ नेता राजेन्द्र महतो , शरद सिंह भण्डारीलाई नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका हुन्।