हुलाकी न्यूज ,जनकपुरधाम : जनकपुरमाधाममा लोसपा नेताहरुलाई भव्य स्वागत गरिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुर वरिष्ठ नेता राजेन्द्र महतो , शरद सिंह भण्डारीलाई नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.