हुलाकी न्यूज ,जनकपुरधाम :  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा न. ७ स्थित कट्टीमा रहेको संगीता कृषि फर्ममा गएराति आगलागी भएको छ । राति २ बजे घुबाट आगलागी हुँदा दश लाख बराबरको क्षति भएको छ ।

दुईवटा घर, १२ सय कुखुरा, पानी तान्ने मोटर, भवलेटर, पंखा १२ थान ,कुखुराका दाना, ६० हजार नगद लगायत दस लाखको समानहरु जलेर नष्ट भएको संचालकले बताएका छन् ।

बाटो नभएको कारण आगो निभाउन वारुणयन्त्र आउन नसकिएको कृषि फर्मका संचालक चन्द्रभूषन कुमार सिहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.