हुलाकी न्यूज ,जनकपुरधाम : निरन्तरको वर्षाले सिरहाको कर्जन्हा नगरपालिका बन्दीपुर स्थित रहेको बाबातालको पानी उक्लिएर गाउँ पसेको छ । पानी उक्लिएर गाउँ पस्दा पस्दा घरहरु डुबानमा परेको स्थानीयले बताएका छन् ।

बाढीले बाँध कटान रोक्न तथा मर्मत सम्भारका लागि नेपाली सेनाको टोलि पुगे संगै बोरामा माटो हालेर अहिले बाँध मर्मत काम भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप कर्णेलले बताउनुभएको छ ।यसै संगै नेपाल प्रहरी र नेपाली सेनाले नदीको तल्लो तटीय क्षेत्रमा नजान र माइकिंग गरिरहेको प्रजिअ कणेलले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.