हुलाकी न्यूज , जनकपुरधाम : प्रदेश नं २ सरकारले एसिड पीडित आरती साहलाई रु पाँच लाख आर्थिक सहयोग गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले पीडित साह घाइते भएकै बेला घोषणा गर्नु भएबमोजिम आज रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा समाजिक विकासमन्त्री नवलकिशोर साहको समेत उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.