हुलाकी न्यूज,जनकपुरधाम : प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ विभिन्न कार्यक्रम गरी मनाउदैछन् ।
देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि यो वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमणबाट बच्न भीडभाड कम गर्न सरकारले आह्वान गरेको छ। तर, जात्रा मनाउने क्रममा भीडभाड देखिएको थियो।
यसैगरि जनकपुरधाममा ब्लुए दिअमोंड सोसाईटि द्वारा गायजत्रा परेड २६ वटा जिल्ला मनाउदै जसमा ऊनिहरुको सम्बैण्दिक अधिकारिक सुनीशित गर्न वाकालत गारेको साथै कोभिदले मीर्तु भएका साथीहरू को समझनामा जानकीमन्दिरको प्रगनमा दिप प्रज्वलन गारेका छन् ।




