हुलाकी न्यूज,जनकपुरधाम : धनुषा जनकपुर लियो क्लब द्वारा व्हीलचेयरहरु धनुषाको विदेह नगरपालिकामा जरुरत भएका व्यक्तिहरुलाई हस्तान्तरण गिएको छ

धनुषाको विदेह नगरपालिका वार्ड नम्बर ५ का एकेराहीका ४० उमेरका मणिचन्द्र मण्डल र विदेह नगरपालिका वार्ड नम्बर ५ का मुरिवाका २० उमेरका अकमल राईनले पाएका छन् ।

धनुषा जनकपुर लियो क्लबका स्वयंसेवकहरु समाजमा बिभिन् प्रकारका कल्याणकारी कामहरु गर्दै आएका छन् भने कार्यक्रमको उपाध्यक्ष लियो सलामत द्वारा समन्वय गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.