हुलाकी न्यूज,जनकपुरधाम : प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसीलाई बालुवाटार बोलाएका छन् ।

उनले केसीसँग वार्ताका लागि भन्दै साँझ ५ बजे बालुवाटार बोलाएका हुन् ।

सरकार समक्ष विभिन्न पाँच बुँदे माग राखेर अनशनका लागि अल्टिमेटम दिएका डा. केसीलाई प्रधानमन्त्री देउवाले छलफलका लागि बालुवाटार बोलाएका हुन् ।

प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेपछि केसीले तत्काल बर्खास्त गर्न भन्दै ध्यानाकर्षण पत्र बुझाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.