हुलाकी न्यूज, जनकपुरधाम : गत असार १ मा बाढी पहिरोका कारण क्षतिग्रस्त बनेको मनाङको निरीक्षणका लागि उर्जामन्त्री पम्फा भुसाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यहाँ पुगेका छन्।
मनाङका विभिन्न ठाउँमा भएको क्षतिको निरीक्षण, त्यसको समाधानको उपाय र सहयोगका लागि उनीहरू मनाङ पुगेका हुन्।
प्रचण्ड र भुसालसँगै प्रचण्ड र भुसालसँगै पूर्वमन्त्री देव गुरुङ र टेकबहादुर गुरुङलगायतको टोलीले मनाङ पुगेको छ।