हुलाकी न्यूज, जनकपुरधाम : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थागित गर्ने निर्णय गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कोरोना संक्रमणको बढ्दो क्रमलाई विचार गरी अर्को सूचना नभए सम्मका लागि स्थागित गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताउनुभयो ।

यस अघि स्वास्थ्य मन्त्रालयबाट संक्रमण बढदै गएकाले परीक्षा स्थािगत गर्न अनुराेध गरेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.