हुलाकी न्यूज,जनकपुरधाम : नेकपा एमालेको माधव नेपाल समूहको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ।

बिहीबारदेखि सुरु भएको बैठकमा पहिलो दिन २३ र दोस्रो दिन ३२ जना गरी जम्मा ५५ जनाले पार्टी एकताबारे धारणा राखेपछि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको हो। अब स्थायी कमिटी सदस्यहरूले आफ्नो धारणा राख्ने छन्।

त्यसपछि नेता माधवकुमार नेपालले एकमुष्ट जवाफ दिने तयारी गरेको बुझिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.