हुलाकी न्यूज, जनकपुरधाम : वैदेशिक रोजगारी,अध्ययन तथा भ्रमणका लागि विदेश जानेका लागि सरकारले क्यूआर कोडसहितको खोपकार्ड जारी गर्न थालेको छ।

क्यूआर कोडसहितको खोपकार्डका लागि भ्याक्सिन डट एमओएचपी डट गभरमेन्ट डट कम) मा गई विवरण तथा कागजात अपलोड गर्नुपर्ने हुन्छ।

राहदानी, खोप कार्ड, हालसालै खिचिएको पासपोर्ट साइजको फोटोलगायतका कागजात आवश्यक पर्ने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.