हुलाकी न्यूज, जनकपुरधाम : गत आर्थिक वर्ष २०७७/७८मा उद्योग विभागमा ११२ वटा विदेशी साना उद्योग दर्ता भएको छ।

विभागले दिएको जानकारीअनुसार गत अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा बढी उद्योग स्थापनाको प्रस्ताव आएको हो।

अघिल्लो आर्थिक वर्षमा विभागमा जम्मा ७६ वटा मात्र साना उद्योग दर्ता भएका थिए। यस्तै, यस अवधिमा ४२ वटा ठूला उद्योग र ४९ वटा मझौला उद्योग दर्ता भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.