हुलाकी न्यूज, जनकपुरधाम : कोरोना महामारी नियन्त्रण गर्न सरकारले निषेधाज्ञा जारी गरेका बेला देशमा अवैध गाँजाको कारोबार फस्टाएको छ।

गत आर्थिक वर्षमा देशभर ८ हजार २३५ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ।यो अघिल्लो आर्थिक वर्षमा बरामद गरिएकोभन्दा ८९.९६प्रतिशतले बढी हो।

अघिल्लो आर्थिक वर्ष प्रहरीले ४ हजार ३३५ केजी गाँजा बरामद गरेको थियो।अवैध रुपमा कारोबार हुने गरेकोमध्ये थोरै प्रतिशत मात्र गाँजा बरामद हुने गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.