हुलाकी न्यूज, जनकपुरधाम : नेपाल प्रहरीले एक वर्षको अवधिमा विभिन्न विपद्का घटनामा परी मृत्यु भएका ५०१ जनाको शवको व्यवस्थापन गरेको छ।
प्रहरीले गत आर्थिक वर्ष २०७७/७८ मा ५०१ शवको व्यवस्थापन तथा विपद्का घटनामा परी घाइते भएका १ हजार ७६ जनाको उद्धार गरेको जनाएको छ।
अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा प्रहरीले विपद्का घटनामा परि मृत्यु भएका ३७० शवको व्यवस्थापन गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.