हुलाकी न्यूज, जनकपुरधाम :चीनले अमेरिकाको शक्तिलाई स्वीकार नगर्ने स्पष्ट पारेको छ।

चिनियाँ विदेशमन्त्री वाङ यीले भने,“विश्वमा कुनै पनि देश दोस्रो देशभन्दा श्रेष्ठ छैन। यदि कुनै देशले यस्तो सोच्छ भने त्यसलाई चीन स्वीकार गर्दैन।” विश्वमा सबैभन्दा शक्तिशाली बताउँदै आएको अमेरिकाको नामनै लिएर उनले यस्तो भनेका हुन्।

उपविदेशमन्त्री वेन्डी शर्मनले चीन भ्रमण गर्नुअघि वाङले अमेरिकाले अरु देशसँग व्यवहार गर्न नजानेको आरोप समेत लगाए।बीबीसी।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.