हुलाकी न्यूज, जनकपुरधाम : एयरपोर्ट अथोरिटी अफ इण्डिया(एएआई)ले सन् २०२१ को पहिलो सात महिनामा भारतीय विमानस्थललाई २९ अर्ब ४८ करोड भारतीय रुपैयाँ नोक्सानी भएको जनाएको छ।

एएआईद्वारा सञ्चालित १३६ विमानस्थलले सो नोक्सानी बेहोर्नुपरेको हो।भारतका नागरिक उड्डयन राज्यमन्त्री वी.के.सिंहले यो आकडा लोकसभामा प्रस्तुत गरेका हुन्।यो नोक्सानी अघिल्लो वर्षको तुलनामा दुई गुणा बढी हो। सन् २०२० मा यो घाटा १३ अर्ब ६८ करोड भारतीय रुपैयाँ थियो।एजेन्सी।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.