हुलाकी न्यूज, जनकपुरधाम :जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरको रिट निवेदनमाथि हाल सर्वोच्च अदालतमा सुनुवाई जारी छ। न्यायाधीश कुमार रेग्मीको इजलासमा सो निवेदनमाथि सुनुवाई जारी रहेको हो।

केही दिनअघि निर्वाचन आयोगले जसपाको विवाद ‘हेड काउन्ट’मार्फत टुंग्याउने निर्णय लिएपछि सो निर्णयबिरुद्ध ठाकुर सर्वोच्च पुगेका थिए। आफ्नो पक्षमा पार्टीको कार्यकारिणी सदस्यहरुको बहुमत नपुग्ने निश्चित भएपछि ठाकुर अदालत पुगेका हुन्। आयोगले भोलि ‘हेड काउन्ट’गर्दैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.