हुलाकी न्यूज, जनकपुरधाम : गत एक वर्षमा नेपालले भारतबाट एक अर्ब ७१ करोड ५४ लाख रुपैयाँको केरा आयात गरेको छ।

भन्सार विभागले सार्वजनिक गरेको एक वर्षको आयात/निर्यात तथ्यांकले यस्तो देखाएको हो।विभागकाअनुसार उक्त मूल्य बराबरको ५ करोड ८४ लाख ६५ हजार किलो केरा भित्रिएको छ।

यो आयातबाट राज्यले एक वर्षको अवधिमा १५ करोड ५१ लाख ९४ हजार रुपैयाँ भन्सार राजश्व संकलन गरेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.