हुलाकी न्यूज, जनकपुरधाम :  पछिल्लो चौबिस घण्टामा देशभर थप ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख ३३ हजार २६० पुगेको छ। बितेको चौबिस घण्टामा देशभर १४ हजार ९१० जनाको जनाको कोरोना परीक्षण गरिएको थियो। परिक्षण गरिएकामध्ये २१.९४ प्रतिशतमा कोरोना संक्रमण पुष्टी भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.