हुलाकी न्यूज, जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।

शनिवार बिहान दुवै नेताबीच भेटवार्ता भएको प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए । भेटवार्तामा प्रकाण्डसमेत सहभागी थिए ।

यसअघि विप्लवले अधिकांश राजनीतिक दलका नेतृत्वसँग भेटवार्ता गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.