हुलाकी न्यूज, जनकपुरधाम : आज चीनबाट थप ८ लाख डोज भेरोसेल खोप आज काठमाण्डौं आइपुगेको छ।

नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले दिउँसो ४ बजे त्रिभुवन विमानस्थलमा खोप ल्याएको हो। निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले भोली शुक्रबार पनि खोप लिन जहाज चीनतर्फ जाने बताए।

उनले थप ८ लाख डोज खोप लिन जहाज पुनः भोली बेइजिङ जाने र आइतबार खोप ल्याउने बताएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.