हुलाकी न्यूज, जनकपुरधाम : नेकपा एमालेले नेपाल पक्षका नेताहरुलाई एकतामा आउन आह्वान गरेको छ।

आजको केन्द्रीय कमिटीको बैठकले पार्टीको एकतालाई काम राख्दै पार्टीलाई सुदृण र योगदान गर्न आउनेलाई विगतको गल्ती विर्षेर क्षमा दिने बताएको हो।

“अध्यक्षकै भनाईलाई लिँदा पार्टी र आन्दोलनलाई बलियो बनाउने संकल्पका साथ साथीहरु आए त्यसलाई क्षमा गर्नेछौं”, ज्ञवालीले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.