जनकपुर–जयनगर रेलवे

हुलाकी न्यूज, जनकपुरधाम :बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्रयाकको गति परीक्षण गरिने भएको छ।

रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्रयाकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिएका हुन्।

सरकारले ८४ करोड ६५ लाख ९५ हजारमा भारतसँग खरिद गरेको दुईवटा रेल गत वर्ष असोज २ गते जनकपुर रेल्वे स्टेशनमा आइपुगेका थिए।

रेल जनकपुरको इनर्वा स्टेशनमा त्रिपालले छोपेर राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.