हुलाकी न्यूज, जनकपुरधाम : प्रधानमन्त्री शेरबहादुर देउवाले कमजोर अर्थतन्त्रलाई माथि उकास्न सहयोग गर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को प्रतिनिधिसँगको भेटघाटमा देउवाले यस्तो बताएका हुन्।

उनले महासंघसँग भने, “समग्र उद्योग व्यवसाय र अर्थतन्त्रको कमजोर अवस्थालाई माथि उठाउन सरकारले आवश्यक सहयोग गर्छ।” उनले निजी क्षेत्रलाई ढुक्क भएर काम गर्न र आवश्यक पर्ने सहयोग गर्न सरकार तयार रहेको आश्वासन दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.