हुलाकी न्यूज, जनकपुरधाम : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायका लागि जनतामा जाने बताएका छन्।

शुक्रबार तुलसीलाल प्रतिष्ठानमा बसेको स्थायी समितिको बैठकलाई सम्बोधन गर्दै उनले न्याय पाउने ठाउँबाट अन्याय भएपछि अब नआत्ति जनतामा जाने बताएका हुन्।

अबको प्राथमिकता संगठन र संघर्ष भएकोले पार्टीको नीति र विचार लिएर जनतामा जाने उनले बताए। उनले अब आफ्नो पार्टीले रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका निभाउने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.