हुलाकी न्यूज, जनकपुरधाम : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको कार्यालयबाट केही बेरमा बाहिरिने भएका छन्।

उनी आफ्नै निजी निवास बालकोट सर्न लागेका हुन्। ओलीलाई भव्य तयारीका साथ बालुवाटारदेखि बालकोटसम्म लैजाने तयारी भएको छ। ओलीलाई हजारौं नेता कार्यकर्ताको स्कटिङ्ग र स्वागतका साथै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दनसहित प्रस्थान गराउने कार्यक्रम रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.