हुलाकी न्यूज, जनकपुरधाम :सर्लाहीको हरिवन नगरपालिकाको वडा न.८ द्वारा वडा भित्रका मंगलबार एक कार्यक्रम बिच साइकल वितरण गरिएका छन्।

हरिवन नगरपालिकाको वडा न.८ का ११ जना महिला स्वयंसेविकाहरुलाई नगर प्रमुख गणेश प्रसाईको प्रमुख आतिथ्यतामा साईकल वितरण गरिएको छ ।

हरिवन नगरपालिकाको वडा न.८ का वडा अध्यक्ष एके बिनोद ढुङेलको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रममा उपमेयर रेनुका पौडेल,पार्टीका नेता बिदुर पोखरेल लगायत स्थानीयहरुको सहभागिता रहेको हरिवन नगर प्रमुखको स्वकिय सचिव युवराज आश्चर्यले जानकारी दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.