हुलाकी न्यूज, जनकपुरधाम :  दक्षिण भारतका सुपरस्टार रजनीकान्तले राजनीतिबाट संन्यास लिएको घोषणा गरेका छन्।

उनले सोमबार आफ्नो राजनीतिक पार्टी ;रजनी मक्कल मंद्रम’लाई भंग गरेका हुन्। उनले भविष्यमा समेत राजनीतिमा नआउने बताए। अब भने उनले ‘रजनी फ्यान क्लब एसोसिएसन’ नामको संस्थामार्फत जनसेवामा लाग्ने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.