हुलाकी न्यूज,जनकपुरधाम : पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या ६ लाख ७० हजार ८५७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा देशभर ११ हजार ७४८ जनाको परिक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये २२.४३ प्रतिशतमा कोरोना संक्रमण देखिएको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.