हुलाकी न्यूज,जनकपुरधाम : विभिन्न पार्टि परित्यागगरी डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा युवाहरु प्रवेश गरेका छन् ।
मंगलबार जनमत पार्टी धनुषाको पार्टी कार्यालयमा जिल्ला अध्यक्ष ओम बिक्रम कुशवाहाको अध्यक्षतामा करिब दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन् ।
जनमत पार्टीका केन्द्रीय सचिवमा अनिता साह, केन्द्रीय सदस्यमा इन्द्रजीत यादवले नव-प्रवेशीकाहरुलाई पार्टीको सदस्ता प्रदान गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.