हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश नम्बर २ मा अहिलेसम्म जम्मा १० प्रतिशत धान रोपाईं सम्पन्न भएको छ।
कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार आजसम्म जम्मा १० प्रतिशत क्षेत्रमा रोपाई सकिएको हो। प्रदेशमा ३ लाख ६५ हजार क्षेत्रफलमा धान खेती हुँदै आएको छ। यसमध्ये अहिलेसम्म ३८ हजार ५८६ क्षेत्रफलमा मात्रै रोपाईं सकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.