हुलाकी न्यूज,जनकपुरधाम : देशभर कोराना विरुद्धको पहिलो र दोस्रो डोज खोप लगाउनेको कूल संख्या करिब साढे ३३ लाख नाघेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म ३३ लाख ३९ हजार ९८३ जनाले कोरोना खोप लगाएको जनाएको छ।
२५ लाख ८७ हजार ८७३ जनाले पहिलो डोज र ७ लाख ५२ हजार ११० जनाले कोरोना विरुद्धको दोस्रो डोज लगाएको मन्त्रालयले बताएको छ।



