हुलाकी न्यूज, जनकपुरधाम: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा देशभर थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ।

योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ८ हजार ९४५ पुगेको छ।

नेपालमा कोरोना संक्रमणबाट हुने मृत्यु दर १.५ प्रतिशत रहेको छ। हालसम्म नेपालमा ६ लाख ६१ हजार ८४१ जनामा कोरोना पुष्टि भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.