हुलाकी न्यूज, जनकपुरधाम :नेपाललाई कोरोना महामारीविरुद्ध लड्न युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटालीले स्वास्थ्य सामग्री पठाएको छ।

ती सामग्री आज बिहान नेपाल आइपुगेको हो। इटालीले उपलब्ध गराएका राहत उपकरणमा २० भेन्टिलेटर, ६ हजार आइशोलेशन गाउन र १० हजार प्रोटेक्टिभ कवरल्स् समावेश छन्। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इटालीका लागि मानार्थ कन्सुलर प्रतिमा पाण्डेले ती सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुखलाई हस्तान्तरण गरेकी हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.