हुलाकी न्यूज,जनकपुरधाम :  रक्षा र परराष्ट्र मन्त्रालय प्रधानमन्त्री आफैंले राखेका छन्। कानून, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठलाई भने थप ४ मन्त्रालयको जिम्मेजारी दिइएको छ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेजारी श्रेष्ठले पाएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.