शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ

हुलाकी न्यूज,जनकपुरधाम : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले थप ४ मन्त्रालय पाएका छन्।

उनले वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाएका छन्।

पुर्नगठन गरिएको मन्त्री परिषदको विरुद्धमा परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएपछि सबै मन्त्री पदमुक्त भएपछि ती मन्त्रालय खाली थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.