हुलाकी न्यूज,जनकपुरधाम : पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५९ हजार ३६५ पुगेको छ।

सो अवधिमा ७ हजार २३५ जनाको पीसीआर र ४ हजार ९९७ जनाको एन्टीजेन विधि गरी कूल १२ हजार २३२ जनाको परीक्षण गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.