हुलाकी न्यूज,जनकपुरधाम : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा देशभर थप २४ जनाको मृत्यु भएको जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ९१८ जना पुगेको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ। नेपालमा आजसम्म ६ लाख ५९ हजार ३६५ जनामा कोरोना पुष्टि भएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.