हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरमा शन्त कबीरको ६२४औ जन्म जयन्ती मनाइएको छ ।जनकपुरधामको सदगुरु कबीर बाल आश्रममा शन्त कबीरको जन्मजयन्ती मनाइएको छ ।

आश्रमका सञ्चालक शन्त सत्यनारायण आलोकको अध्यक्षता एवं प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहको प्रमुख आतिथ्यमा भएको जन्मजयन्ती कार्यक्रममा कबीरको जीवन र उनले जीवनजगतलाई दिएको संदेश, प्रेरणाको विषयमा चर्चा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.