हुलाकी न्यूज,जनकपुरधाम : कोभिड–१९ प्रतिकार्य नविनतम् प्रयासका लागि डि.एफ.एटी अस्ट्रेलिया वाटर फर वमन (ड्ब्लुएफड्ब्लु)को आर्थिक सहयोग तथा एसएनभी नेपालको प्रबिधिक सहयोग र ग्रामिण नारी उत्थान संघको सहजीकरणमा सर्लाहीको ४ ओटा पालिकाका ५ सय घरधुरीलाई लाईफवोय साबुन र नल सहितको २० लिटरको बाल्टिन,सनेटरी प्याड वितरण गरिएको एसेनभी नेपालको जिल्ला संयोजक अम्बिका यादबले जानकारी दिएकाहुन् ।

संस्थाले सर्लाहीको कौडेना, रामनगर, पर्सा र चन्द्रनगर गाउँपालिका गरी ५ सय दलित र अपाङ्ग परिवार घरधुरी उक्त राहत सामाग्री वितरण गरिएको हो ।

ग्रामिण नारी उत्थान संघको रोहवरमा अपाङ्गता संजालले उक्त सामग्री गत आइतबार पालिका प्रमुख,अपाङ्गता संजालका पदाधिकारीलाई उक्त सामाग्री हस्तान्तरण गरिएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.