हुलाकी न्यूज,जनकपुरधाम :  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिद्वन्द्वीहरुले आफ्नो व्यक्तिगत नभई लोकतान्त्रिक अभ्यासको विरोध गरेको टिप्पणी गरेका छन्।

गौरादह नगरपालिका वडा न. ६ स्थित डोरामारी मा.वि विद्यालय भवनको भर्चुअल शिलान्यास कार्यक्रममा प्रधानमन्त्रीले लोकतान्त्रिक अभ्यासको विरोध गर्दै अनैतिक समाज निर्माण गर्ने प्रयास भएको बताए।

हरेकदिन मुद्दा मामिला, झुठा आरोप र अनेकौं आक्रमण झेलेर पनि देशलाई विकास र सुशासनतर्फ अघि बढाइरहेको उनको दाबी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.