हुलाकी न्यूज,जनकपुरधाम : अमेरिकाले नेपाललगायत दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका १० देशलाई १ करोड ६० लाख कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ।

ह्वाइट हाउसले नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, फिलिपिन्स, भियतनाम, इण्डोनेसिया, मलेसिया, लाओस र थाइल्याण्डलाई खोप उपलब्ध गर्ने जनाएको हो।

अमेरिकाले छिट्टै ल्याटिन अमेरिका, एसिया र अफ्रिकामा कुल ५ करोड ५० लाख डोज खोप पठाउने तयारी गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.