हुलाकी न्यूज,जनकपुरधाम : पछिल्लो चौबिस घण्टामा देशभर दुई हजार २९७ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन्।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ लाख ४९ हजार ४८ पुगेको छ। बितको चौबस घण्टामा ६ हजार पाँच सय ८३ जनाको पीसीआर र चार हजार ३२१ जनाको एन्टीजेन विधि गरी कूल १० हजार ९०४ जनाको परिक्षण गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.